इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष ०७८।७९ को बजेट प्रस्तुत गरेको छ ।
बिहीबार इटहरीको लायन्स क्लबमा उपमहानगरपालिकाले आर्थिक वर्ष ०७८।७९ को बजेट प्रस्तुत गरेको हो ।
उपप्रमुख लक्ष्मी गौतमले आर्थिक ०७८/७९ का लागि २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।














Discussion about this post