नेकपा कम्युनिष्ट पार्टी (नेकपा) इटहरी ४ नम्बर वडाको अध्यक्षमा सुनिल कार्कीलाई जिम्मेवारी दिइएको छ । एक कार्यक्रमका बीच कार्कीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
युवा अभियन्ता समेत रहेका उनी इटहरी ४ स्थित बगैँचा टोल विकासको अध्यक्ष समेत हुन् ।
त्यस्तै, उपाध्यक्षमा मुना दाहाल सापकोटा, सचिवमा अमृत बस्नेत, सहसचिवमा भीमामाया पाख्रिन रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासंद सर्वद्धज साँवा र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको विशेष आतिथ्यता भएको कार्यक्रमले सो जिम्मेवारी दिएको हो ।














Discussion about this post