मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सनमको मृत्यु झापाको झापा गाँउपालिका ६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङको दुर्घटनामा मृत्यु भएको छ ।
आफैँले चलाएको मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
को १३ प ९०० नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ गईरहेको अवस्थामा झापा गाँउपालिका ७ मा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post