Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चिकित्सक तथा दन्त चिकित्साद्धारा बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्ष तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ५, २०७७
in समाचार
0
चिकित्सक तथा दन्त चिकित्साद्धारा बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्ष तालाबन्दी
255
SHARES
Share on FacebookShare on Twitter

चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज धरानले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। उपकुलपतिको गैरजिम्मेवारपूर्ण व्यवहार, जोखिम भत्ताका साथै आफूहरुको प्रमोसनलगायत माग राख्दै बुधबार तालाबन्दी गरेका हुन्।

आन्दोनलरत डाक्टरहरुले आफूहरु जोखिमका बाबजुद पनि २४ सै घण्टा खट्दै आए पनि सेवा सुविधा पाउने बेलामा सम्बन्धित निकाय तथा प्रतिष्ठानका उपकुलपतिले समेत ध्यान नदिएको भन्दै अबको विकल्प आन्दोनलबाहेक अरु कुनै नरहेको बताएका छन्।

उनीहहरुले प्रतिष्ठानको आन्तरिक सेवाहरुको उचित व्यवस्थापनका साथै प्रतिष्ठान भित्रका विकृति विसंगतिलाई सुधार गरेर जानुपर्ने माग पनि राखेका छन्।आफूहरुले राखेको विषयमा गैरजिम्मेवारी, ढिलासुस्ती र मनोमानी गरिए थप कडा कदम चाल्ने चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा विष्णु पोखरेलले चेतावनी दिए।

ुउहाँहरुले यो हाम्रो कार्यविधि लोकसेवामा जान्छ भन्नुभएको थियो, उहाँहरुलाई ६ दिनको टाइम दिएका थियौं,ु डा पोखरेलले भने, ुउहाँहरुले हामीले दिएको समयअनुसार कुनै सकारात्मक नतिजा दिन सक्नुभएन र गर्न सक्ने काम पनि नगरी बेवास्ता गरेर काठमाडौं जानुभयो। बाध्यात्मक रुमपमा हामीले आज ताला बन्दी गर्नुपरेको हो।ु

प्रतिष्ठानमा हरेक दिनजसो चिकित्सक, नर्सलगायत अन्य कर्मचारीहरुले हकहितका माग राख्दै आन्दोलन गरिरहको भए पनि सम्बन्धि निकायका प्रमुखहरुले बेवास्ता गरेको डा पोखरेलको भनाइ छ।

तालाबन्दी गर्नुअघि समाजका सचिव डा सूर्यप्रसाद रिमालले आन्दोलनमा उपस्थित सम्पूर्ण डाक्टर कर्मचारीलाई आफूहरुको माग तथा समस्याबारे कवितामार्फत सुनाएका थिए।

थाहाखबर

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण...

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०७९ देखि हालसम्म चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण...

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

मंसिर ८, २०८३
तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

मंसिर ८, २०८३
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

मंसिर ८, २०८३
प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1119 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.