इटहरी (डेस्क) : सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद विघटन वदर गरेको छ ।
प्रधानन्यायाधीश जबराले निर्णय वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए । साथै, १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन पनि आदेश दिएको छ ।
योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।














Discussion about this post