सरकारले आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधनमा रोक लगाएको छ। आजदेखि चैत २१ गतेसम्म लामो दूरीका यात्रुबाहक सवारीसाधन चल्न रोक लगाइएको हो।
मालबाहक सवारीसाधन, खानेपानी ढुवानी गर्ने सवारीसाधन, दैनिक उपभोग्य सामग्री बोक्ने सवारी साधन, फोहोर बोक्ने सवारी साधन, पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधन भने लामो वा छोटो दूरी चल्ने बताइएको छ।
कोशी प्रदेशमा दैनिकजसो समातिन्छन् लागूऔषध कारोबारी, ठूलो परिमाणमा गाँजा र ट्याब्लेट बरामद
इटहरी : कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध ब्राउनसुगर, गाँजा तथा प्रतिबन्धित औषधीसहित १४ जनालाई पक्राउ गरेको छ।...














Discussion about this post