Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीको सुबिधा सम्पन्न आइसोलेसनका लागि दश लाख बढी नगद संकलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०७८
in समाचार
0
इटहरीको सुबिधा सम्पन्न आइसोलेसनका लागि दश लाख बढी नगद संकलन
176
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा निजी तथा सामाजिक क्षेत्रको अगुवाइमा सञ्चालनमा आएको अक्सिजन सहितको ८० शैयाको आइसोलेसनका लागि दाताहरुबाट स्वतस्फूर्त सहयोग जुट्न थालेको छ ।

इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा सञ्चालित आइलेसनन सेन्टरका लागि विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट नगदसहित जिन्सी तथा खाद्यान्न सहयोग जुटेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।

आइसोलेसन सेन्टरका लागि नेपाल युवा उद्यमी मञ्च सुनसरीले नगद ३ लाख १ हजार रुपैँया सहयोग गरेको छ । यस्तै, इटहरी बितरक संघले नगद १ लाख ५१ हजार रुपैँया सहयोग गरेको छ । यस्तै, इटहरी जेसिजको तर्फबाट १ लाख २७ हजार नगद सहयोग उपलब्ध भएको छ । कस्मेटिक मनिहारी संघ इटहरीको तर्फबाट नगद १ लाख २१ हजार र सुनचांदी व्यवसायी संघको तर्फबाट नगद १ लाख १ हजार सहयोग प्राप्तभएको पौडेलले बताए ।

यस्तै, होटल व्यवसायी संघ इटहरीको तर्फबाट १ लाख ११ हजार र मदिरा व्यावसायी संघ इटहरीको तर्फबाट १ लाख १ हजार नगद सहयोग प्राप्त भएको पौडेलले जानकारी दिए ।

आइसोलेसनका लागि विभिन्न सहकारी तथा व्यवसायिक संस्थाहरुबाट नगद बाहेकका अन्य विभिन्न सहयोग समेत प्राप्त भएको मारवाडी सेवा समिति इटहरीका उपाध्यक्ष मुकेश अग्रवालले जानकारी दिए । अग्रवालका अनुसार इटहरी २० मा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थाले आइसोलेसनलाई तीन महिनाका लागि र इटहरीमै रहेको तमोर डेरी उद्योगले एक महिनाका लागि दूध तथा दूग्धजन्य पदार्थ निःशुल्क प्रदान गर्ने भएको छ ।

यस्तै, झापामा रहेको हिमालयन लस उद्योगबाट उत्पादित २६ हजार बराबरको सुपारीको पातबाट बनेका विभिन्न प्रकारका प्याकेजिङका सामान सहयोग भएको छ । ब्यक्तिगत रुपमा पनि नगद सहयोग प्राप्त भएको छ ।

उद्योग वाणिज्य संघ इटहरीको संयोजन तथा नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च सुनसरी, श्रीकृष्ण प्रणामी मन्दिर, इटहरी जेसीज र मारवाडी सेवा समिति इटहरीको सहकार्यमा आइसोलसन संचालन भएको हो ।

Tags: #इटहरी#उवासंघआइसोलेसनभीम पौडेल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    961 shares
    Share 384 Tweet 240
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.