Thursday, November 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ मा थप ३५९ जनामा कोरोना संक्रमण, ६२३ जना सङ्क्रमणमुक्त

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०७८
in समाचार
0
इटहरीका कोरोना संक्रमितको गुनासो : ‘आइसोलेसनमा भेडा बाख्रा थुनेजस्तो छ’
105
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये झापाको मेचीनगरमा ३५, बिर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा १७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बाह्रदशी र कमल गाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हाल्दिबारी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।

त्यस्तै, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहबी र स्थानीय तह नखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै,धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, तेह्रथुमको म्याङ्लुङ र भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा प्रदेश १ मा आज ६२३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९५२ रहेको छ ।

Tags: #कोरोना#प्रदेश १
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम
FEATURE BREAKING

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : कवि विमल गुरुङको स्मृतिमा स्थापित प्रतिष्ठित कृति पुरस्कार यस वर्ष दुई निबन्ध सङ्ग्रहले संयुक्त रूपमा प्राप्त गरेका छन्।...

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश
FEATURE BREAKING

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८३
0

इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा...

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच

कार्तिक १८, २०८३
तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

तिहारमा आगलागीको जोखिम घटाउन सशस्त्र प्रहरीको पूर्वतयारी

कार्तिक १८, २०८३
‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

‘भौतिक पूर्वाधारमा उल्लेख्य उपलब्धि हासिल’ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

विमल गुरुङको स्मृति : भूपिन–जुनुलाई पुरस्कार, सङ्गीतालाई सम्मान, सविता प्रथम

कार्तिक १९, २०८३
गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

गीतसँगै इटहरीमा गुञ्जियो देश बनाउने सन्देश

कार्तिक १९, २०८३
कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा नौ वर्षमा धेरै उपलब्धि भएको छ : मुख्यमन्त्री कार्की

कार्तिक १८, २०८३
यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

यमपञ्चक : मृत्युको स्मरणबाट जीवनको उत्सवसम्म

कार्तिक १८, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    845 shares
    Share 338 Tweet 211
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    513 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    377 shares
    Share 151 Tweet 94
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.