इटहरी : नेपालमा पछिल्लो केहीदिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमणको भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, यही अवधिमा कोरोनाका कारण १६ जनाको मृत्यु भएको छ भने २,१९७ जना संक्रमणमुक्त भएका छन् ।














Discussion about this post