उदयपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ
उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...
निषेधाज्ञा खुकुलो भए सगै गएको २४ घण्टामा नेपालभर थप ४,१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।
गएको २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १,५३५ जना संक्रमणमुक्त भएका छन् ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
उदयपुर : उदयपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २.३३० ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार...
इटहरी : सुनसरीको कोशी गाउँपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन युवक पक्राउ परेका छन् । कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट...
Discussion about this post