इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,००४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८४६ रहेको छ । यस्तै, यही अवधिमा १६ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post