मोरङ : मोरङ मिक्लाजुङ गाउँपालिका ५ का ४३ वर्षीय जगतबहादुर लिम्बूलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाई, छिपाई राखेको दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post