इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार केहीदिनदेखि स्वास्थ्यमा समस्या देखिएसँगै हिजो (शुक्रवार) पीसीआर परीक्षणमा मेयर चौधरीको रिपोर्ट पोजेटिभ आएको हो ।
धमलाका अनुसार हाल मेयर चौधरी इटहरी अस्पतालकाे माेनिटरिङमा हाेम आइसोलेसनमा छन् ।
सामाजिक सन्जालमा जानकारी दिदैं मेयर चौधरीको अवस्था सामान्य रहेको धमलाले बताए ।














Discussion about this post