मोरङ : मोरङको बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ वर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट गएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजी गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post