इटहरी : इटहरी उपमहानगरपालिका ४ बस्ने ५१ वर्षीय श्री मुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिनाजुको घरमा बस्दै आएका राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको बिराटनगर नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
छुरा प्रहार गर्ने राईलाई इलाका प्रहरी कार्यालय इटहरीले प्रकाउ गरि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले छ ।














Discussion about this post