इटहरी : प्रदेश १ मा पुस ४ गते (अर्थात) भोली आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश राजपत्रमा प्रकाशित सुचना अनुसार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा प्रदेश १ सरकारले बिदा दिएको हो ।
प्रदेश सरकारले राजपत्रमा सुचना प्रकाशित गरेर नै उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस धान्य पुर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।













Discussion about this post