मोरङ : मोरङको बिराटनगर महानगरपालिका १९ घर भई जहदा गाँउपालिका ३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोक रिसिदेवको पानीमा डुबेर मृत्यु भएको छ ।
आज बिहान कटहरी गाँउपालिका ३ मा रहेको नहरको पानीमा डुबेर उनको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर ९ ख हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको सयुक्त प्रहरी टोली गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post