सुनसरी : सुनसरीको ईनरुवा नगरपालिका ६ मधेशामा नहरको पानीमा डुबेर १ जना बृद्दको मृत्यु भएको छ ।
आज दिउसो ६० वर्षीय बिर्ख बहादुर निरौला आफ्नै घर छेउको नहरको पानीमा डुबेको अवस्थामा छिमेकीले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगेर उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीलबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post