धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका ५ का ४५ वर्षीय प्रकाश माझीको माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ ।
बुधवार अपरान्ह खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने जानकारी प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गएको प्रहरी टोलीले मृत शवको उद्धार गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।













Discussion about this post