इटहरी : इटहरीमा मेयर पदमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता कायमै छ ।
हाल इटहरी १, २, १९ र २० को मतगणना जारी छ । जसमध्ये मेयरमा गठबन्धनका हेमकर्ण पौडेलको ३,०२१ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाले २,२९४ मत प्राप्त गरेका छन् ।
उता, उपमेयरमा गठबन्धनका केशवकुमार विष्टको १,९२४ मत प्राप्त भएको छ भने नेकपा एमालेकी सङ्गीता चौधरीले २,५१९ मत प्राप्त गरेकी छन् ।














Discussion about this post