इटहरी : इटहरीमा भ्रष्टाचार विरुद्धका कार्टुन प्रदर्शन गरिएको छ ।
इटहरी ‘निसाना’ शीर्षक दिएर भ्रष्टाचारविरोधी दुईदिने कार्टुन प्रदर्शन गरिएको हो ।
इटहरी म्याट्रिक्स भवनमा आयोजित उक्त प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० वटा भ्रष्टाचार विरुद्धका कार्टुन प्रदर्शन गरिएको इटहरी म्याट्रिक्सका अध्यक्ष तथा कलाकार बिक्रम श्री ले बताए ।

कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सेन्ट फर मिडिया रिसर्चको सहकार्यमा सोमबार र मंगलबार कार्टुन प्रदर्शन गरिएको हो ।



















Discussion about this post