झापा : झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद लिङ्देन निर्वाचित भएका छन् ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देनले यो क्षेत्रबाट दोस्रोपटक बाजी मारेका हुन् ।
लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याउँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।














Discussion about this post