इटहरी : निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा उम्मेदवार भएकाहरूलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।
आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन भनेको हो ।
खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने आयोगले जानकारी दिएको छ ।
गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भएको थियो ।














Discussion about this post