इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको बजारभित्रै गाँजा खेती गरेको पाइएको छ ।
इनरुवा ४ मिलनटोल, नवजागरण टोल र आनन्द टोलका स्थानीयले आफ्नो करेसाबारीमा गाँजा लगाएको पाइएपछि प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको टोलीले करिब ६० बोट गाँजा नष्ट गरेको हो ।
गाँजा खेती गरेको पाइएपछि विशेष सूचनाका आधारमा प्रहरीले गाँजा खेती नष्ट गरेको हो ।







![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)








Discussion about this post