धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका ५ ज्यामिरेमा एक वृद्धको भीभत्स रूपमा हत्या भएको छ ।
हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी नरेन्द्र कुवँरका अनुासर घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post