मोरङ : मोरङको बिराटनगर महानगरपालिका ४ ईक्राई पोखरीचोकमा ट्रयाक्टरको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ ।
हिजो दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३ त ८ नम्बरको ट्रयाक्टरले सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा घाईते भएका स्थानीय २८ वर्षीया राधा देवी राजबंशीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post