इटहरी : नागरिक समाज इटहरीको अध्यक्षमा बालिका भट्टराई चयन भएकी छन् ।
आइतबार भएको भेलाले भट्टराईलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । निवर्तमान अध्यक्ष राजु केसीले भट्टराईलाई पद हस्तान्तरण गरेका हुन् ।
समाजको वरिष्ठ उपाध्यक्षमा आरके राई, उपाध्यक्षहरूमा दोर्णबहादुर न्यौपाने र भोलाकाजी बस्नेत चयन भएका छन् ।
यसैगरी महासचिवमा गंगा आचार्य घिमिरे, सचिवमा सुरेन्द्र तामाङ र सहससचिवमा लक्ष्मी थेवे चयन भएका छन् ।














Discussion about this post