Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नेपाल फर्मास्युटिकल्स एसोसिएसन निर्वाचन : शम्भु साह समूहका यस्ता छन् प्रतिबद्वता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ७, २०८०
in समाचार
0
नेपाल फर्मास्युटिकल्स एसोसिएसन निर्वाचन : शम्भु साह समूहका यस्ता छन् प्रतिबद्वता
77
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : यही असार ९ गते हुने नेपाल फर्मास्युटिकल्स एसोसिएसन (एनपीए) कोसी प्रदेशको निर्वाचनमा उम्मेदवार रहेका शम्भु साह नेतृत्वको समूहले आफ्नो प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ ।

साह नेतृत्वको समूहले १३ बुँदे प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो ।

पेशागत हकहित, नीतिगत सुधार र प्राविधिक पक्षलाई जोड दिने मुख्य एजेण्डा रहेको साहले बताए ।

उनले फार्मेसिष्टको सरकारी दरबन्दी बढाउन पहल गर्ने बताए । फार्मेसी परिषदको लाइसेन्स परीक्षा तथा नवीकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने उनको भनाइ छ ।

साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा सञ्जीप खड्का, सदस्यहरूमा विजय कार्की, रश्मि अधिकारी र संगीना कुमारी चौधरी रहेका छन् । अर्को समूहबाट भने विवेक दाहालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

दाहालको समूहबाट उपाध्यक्षमा प्रदीप थापा, सचिवमा कृष्ण प्रसाद बजगाईँ, कोषाध्यक्षमा यामप्रसाद चौलागाई, सदस्य सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् ।

प्रतिबद्वता

१ .फार्मेसी पेशासँग सम्बन्धित स्वदेशी विदेशी संघसंस्थासंग समन्वय गरि प्रदेशमा कार्यरत फामेर्सी जनशक्तिका लागि समय सापेक्ष क्षमता अभिवृद्धि तालिम, गोष्ठी, सेमिनार तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने ।

२. अस्पताल फार्मेसी निर्देशिका २०७२ पूर्णरुपमा कार्यन्वयन गराउन पहल गर्ने ।

३. प्रदेश तथा स्थानिय मातहतमा कार्यरत फार्मेसी जनशक्तिका पारिश्रमिक नेपाल सरकारले तोके बमोजिमको स्केलमा खुवाउन सम्बन्धित निकायमा पहल गर्ने ।

४. नेपाल फार्मेसी परिषदको लाइसेन्स परिक्षा तथा नविकरण प्रदेशबाट गर्ने गराउने व्यवस्था मिलाउन पहल गर्ने

५. संस्थाको विकबास गर्दै कार्यालय व्यवस्थित गर्ने तथा संस्थका जग्गा प्राप्तीको लागि पहल गर्ने ।
६. निजी तथा सामुदायिक फार्मेसीमा कार्यरत जनशक्तिहरुको व्यवसायिक हक हितको लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गर्ने ।

७. जहाँ औषधी त्यहाँ फार्मासिष्टको नारालाई समर्थन गर्दै हरेक स्थानिय तहसम्म दरबन्धीको सुनिश्चितता गर्ने साथै लोकसेवाबाट रिक्त दरबन्दीको बिज्ञापन गर्न पहल गर्ने ।

८. औषधी उद्योग तथा जोखिमयुक्त ठाउँहरुमा कार्यरत साथीहरुलाई जोखिम भत्ता तथा हेल्थ इन्सोरेन्स गर्न रोजगारदाता पहल गर्ने ।

९. सामुदायिक फार्मेसीबाट बिमाको औषधी उपलब्ध गराउने संयन्त्र तयारीका लागि बिमा बोर्ड सँग पहल गर्ने ।

१०. सामुदायिक फार्मेसी संचालन गर्न सहजताका लागि न्यून व्याजदरमा व्यवसायिक लोनको व्यवस्था गराउन सरोकारवालासँग पहल गर्ने ।

११. विभिन्न विषयगत समिति बनाई ६– ६ महिनामा फार्मासिस्टका लेख तथा रचनाहरुलाई प्रकाशित गर्ने ।

१२. संघियताको मर्म अनुसार ७ ओटै प्रदेशमा औषधी ब्यवस्था विभाग तथा राष्ट्रिय औषधी प्रयोग शालाको शाखा जिवस्तार गर्न नेपाल सरकारसँग पहल गर्ने ।

१३. व्यवसायिक हकहितको लागि यसै प्रदेशमा क्रियाशिल अन्य स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने ।

Tags: निर्वाचनप्रतिबद्वताशम्भु साह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.