मोरङ : मोरङको ग्रामथान गाउँपालिका वडा ७ नेता चोकस्थित नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका गार्ड बैंकभित्रै मृत भेटिएका छन् ।
बुधबार बिहान ४२ वर्षीय पदमकुमार माझी बैंकको माथिल्लो तलाको सिँढीमा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post