इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उपसभामुखले आह्वान गरेको बैठकले अरुले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।












Discussion about this post