Sunday, August 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसी : राप्रपाले समर्थन गरेपनि सरकारमा सहभागी नहुने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २२, २०८०
in समाचार
0
कोसी प्रदेशमा सत्ता गठबन्धनलाई राप्रपाले सघाउने

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला ।

130
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पार्टी तत्काल प्रदेश सरकारमा सहभागी नहुने बताएका हुन् ।

एमाले नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा भने सहभागी नहुने उनले बताए ।

विश्वासको मत लिने अवधिसम्म सरकारलाई समर्थन गर्ने उनले उल्लेख गरे । विश्वासको मतपछि सरकारमा जाने, नजानेबारे केन्द्रीय कमिटीले निर्णय गर्ने उनको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपाका ४६ जना मात्रै छन् । सभामुख पद खाली छ । उपसभामुख एमालेकै सिर्जना दनुवार रहेकी छन् । उनले सभाको अध्यक्षता गर्नु परेमा एमाले–राप्रपासँग ४५ मत मात्रै पुग्छ ।

Tags: कोसी प्रदेशभक्ति सिटौलाभक्तिप्रसाद सिटौलाराष्ट्रिय प्रजातन्त्र पार्टी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर
विविध

पाँचथरमा सम्बन्ध विच्छेद बढ्दा परिवार विखण्डनको चिन्ता

by रासस
भदौ ६, २०८३
0

पाँचथर : जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार...

बर्जुताल : प्रकृति र पर्यटनको संगम
भिजिट नेपाल

बर्जुताल : प्रकृति र पर्यटनको संगम

by रासस
भदौ ६, २०८३
0

सुनसरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य,...

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

भदौ ५, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

भदौ ५, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सामुदायिक वनको काम सहज गराइदिने भन्दै घुस माग्ने अधिकृत अख्तियारको नियन्त्रणमा

भदौ ५, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

भदौ ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

पाँचथरमा सम्बन्ध विच्छेद बढ्दा परिवार विखण्डनको चिन्ता

भदौ ६, २०८३
बर्जुताल : प्रकृति र पर्यटनको संगम

बर्जुताल : प्रकृति र पर्यटनको संगम

भदौ ६, २०८३
कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

भदौ ५, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

भदौ ५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.