इटहरी : जीपी कोइराला अध्ययन केन्द्र सुनसरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ ।
इटहरीमा बिहीबार भएको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य उमेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अध्ययन केन्द्र सुनसरीका अध्यक्ष टंक दाहालले बताए ।














Discussion about this post