विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) पद तथा गोपनियताको शपथ लिँदै छन् ।
उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेर शपथ लिन लागेका हुन् ।
प्रदेश प्रमुख परशुरामा खापुङले कार्कीलाई पद तथा गोपनियताको शपथका लागि आज दिउँसो २ बजेको समय तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उनलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।












Discussion about this post