Thursday, May 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

वेस्टर्न युनियनद्वारा ‘दसैँमा १० गुणा’ विजेता इटहरीकी होमालाई नगद हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २३, २०८०
in विविध, समाचार
0
वेस्टर्न युनियनद्वारा ‘दसैँमा १० गुणा’ विजेता इटहरीकी होमालाई नगद हस्तान्तरण
194
SHARES
Share on FacebookShare on Twitter

इटहरी : वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दसैँ लक्षित “दसैँमा १० गुणा” योजनाकी विजेता, इटहरी निवासी होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ ।

योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी हुन् । उनले नगद पाँच लाख ५६ हजार ५५० रुपैयाँ प्राप्त गरेकी छन् ।

नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी “दसैँमा १० गुणा”अभियान शुरु गरेको थियो ।

बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए ।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Tags: कर्पोरेटवेस्टर्न युनियनहस्तान्तरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा...

माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
FEATURE BREAKING

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८३
0

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनले तत्कालीन सरकार नेतृत्व र सुरक्षा संयन्त्रको...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३
भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

भोजपुरका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित

जेष्ठ १३, २०८३
कोशीमा तीन वर्षमा ४८ हजार ८२२ महिलाले लिए सुरक्षित गर्भपतन सेवा, तर लाजले जोखिमपूर्ण

कोशीमा असुरक्षित गर्भपतन, सूचीकृत सेवा केन्द्र हुँदाहुँदै महिलाको ज्यान जोखिममा

जेष्ठ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

जेष्ठ १३, २०८३
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

जेष्ठ १३, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३
१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि घटना थाहा पाउने डरले हत्या गरे

खोटाङकी युवती हत्या प्रकरण अभियोगमा थप तीन पक्राउ

जेष्ठ १३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1495 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    897 shares
    Share 359 Tweet 224
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.