Saturday, May 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

अर्थतन्त्र चलायमान बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ६, २०८०
in समाचार
0
अर्थतन्त्र चलायमान बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
84
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर संकटमा नभएको तर, दबाबमा भने रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उनले अहिलेको स्थिति प्रगतिउन्मुख रहेको र अर्थतन्त्र चलायमान बनाउन सरकार लागि परेको उल्लेख गरे ।

‘अर्थतन्त्रमा परेको दबाबबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ,’ दाहालले भने, ‘एक वर्षको प्रयास र निजी क्षेत्रको सहयोगमा मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको छ ।’

विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखेर गति दिनेलगायतका काममा सरकार लाग्ने उनको प्रतिबद्धता छ ।

‘रेमिटेन्स अर्थतन्त्रको दीर्घकालीन समाधान हैन । तत्कालको समाधान निवारणको दृष्टिले रेमिटेन्सले महत्वपूर्ण भूमिका खेलेको छ । एकतर्फ बैंकको ब्याजदर घटाइएको छ ।

कर्जा लगानी बढेको छ,’ उनले भने, ‘नकारात्मकता र निराशाको भाष्य चाहिनेभन्दा बढी भयो भने देशलाई बर्बाद बनाउँछ । देश अँध्यारो मात्रै हैन, उज्यालोतर्फ पनि जाँदैछ भन्ने सोच्नुपर्छ ।’

पछिल्लो समय जलवायु परिवर्तनको नाकारात्मक प्रभाव देखा परेको बताउँदै दाहालले संकट निवारणका लागि नेपालले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका निम्ति आफूले कुरा राखिसकेको बताए ।

मोरङ व्यापार संघले विराटनगर महानगरपालिका–२ मा आयोजना गरेको ‘एक्स्पो’को प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् ।

आगामी पुस १६ गतेसम्म सञ्चालन हुने ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरू रहेको संघका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरूको स्टल राखिएको छ ।

Tags: एक्स्पोनवीन रिजालपुष्पकमल दाहालप्रचण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

by रासस
बैशाख १९, २०८३
0

मोरङ : भारतीय बजारबाट एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना
विविध

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

by रासस
बैशाख १९, २०८३
0

झापा :  जिल्लाको दक्षिणी भागमा अवस्थित जलथल जङ्गल जैविक विविधताले भरिपूर्ण ‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित छ । तर संरक्षणको...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

बैशाख १९, २०८३
ताप्लेजुङमा अलैँची टिप्न र थन्क्याउनमा व्यस्त किसान

चालु आर्थिक वर्षमा १० अर्ब ७० करोड बढीको अलैँची निर्यात

बैशाख १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

नौ महिनामा मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1530 shares
    Share 612 Tweet 383
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    578 shares
    Share 231 Tweet 145
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.