इटहरी : नेपाल प्रहरीका १६ जना डीआईजीको सरुवा भएको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार (आज) प्रहरीका १६ जना डीआईजीको सरुवा गरेका हुन्।
कोसी प्रदेश प्रमुखमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेश प्रमुखमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेश प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रदेश प्रमुखमा विकासराज खनाल, लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा अहिलेका केन्द्रीय प्रवक्ता कुवेर कडायत, कर्णाली प्रदेश प्रमुखमा लालमणि आचार्य, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा रविन्द्र केसी सरुवा भएर गएका छन्।
को कहाँ ?















Discussion about this post