भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका ७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकै परिवारका ७, ६ र ३ वर्षका बालबालिकाको जलेर मृत्यु भएको हो।
घटनाको थप जानकारी आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post