विराटनगर : विराटनगर ९ स्थित होटल रोयल किचेनमा सिटिजन बैंकका कर्मचारी मृत भेटिएका छन् ।
आज (मंगलबार) बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् ।
सोमबारदेखि बेपत्ता भएका घिमिरे विराटनगर घिमिरेको शव होटलको कोठा नम्बर १०९ मा मंगलबार बिहान भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post