इटहरी : इटहरीमा संकल्प युवा क्लबले विद्यार्थीहरूको आँखा शिविर आयोजना गरेको छ ।
इटहरी ५ मा रहेको रक्तमाला स्कुलका ५४ जना विद्यार्थीहरूको निःशुल्क आँखा शिविर आयोजना गरिएको क्लबका अध्यक्ष सोमित पोखरेलले बताए ।
सानै उमेरमा आँखा जाँच गर्दा कुनै समस्या भए तत्काल उपचार गराउनुपर्ने उदेश्यसहित शिविर आयोजना गरिएको उनको भनाइ छ ।













Discussion about this post