विराटनगर : विराटनगर महानगरपालिका १९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post