तेह्रथुम : तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् ।
तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार (आज)बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।
प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरूप परिवर्तन गरेको थियो ।
नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनः कालो झण्डा देखाएका हुन् ।












Discussion about this post