Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

दोस्रो अल्टिट्यूड रनिङ कपको उपाधि तालतलैया फुटबल क्लबलाई

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १९, २०८१
in खेलकुद, समाचार
0
दोस्रो अल्टिट्यूड रनिङ कपको उपाधि तालतलैया फुटबल क्लबलाई
109
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अल्टिट्यूड क्लबको आयोजनामा भएको दोस्रो अल्टिच्यूड रनिङ कप २०८१ को उपाधि इटहरीको तालतलैया फूटबल क्लबले हात पारेको छ ।

रामधुनी नगरपालिका ७ स्थित पञ्चायन खेल मैदानमा सम्पन्न फाइनल खेलमा विजय उराउको २ गोलसँगै तालतलैयाले उपाधि हात पार्न सफल भएको हो। खेलको पाँचौ मिनेटमा सिजल राईको असिष्टमा विजयले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसैगरी खेलको ८८ औँ मिनेटमा आरेष चौधरीको असिस्टमा विजयले पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गराएका हुन् ।

खेलको ६३ औं मिनेटमा किरन शंकरले गोल गर्दै लेटाङ फुटबल क्लबका लागि अग्रता छोट्याएका थिए । त्यसपश्चात दुवै तर्फबाट गोल हुन नसक्दा २–१ को अवस्थामा तालतलैयाले उपाधि चुमेको हो ।

विजेता टोली तालतलैया फुटबल क्लबले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता लेटाङले एक लाख ११ हजार एक सय ११ रुपैयाँमा चित्त बझुाएको छ ।

प्रतियोगितामा विधागततर्फ पनि तालतलैयाकै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तालतलैयाका सविन घिमिरे, उत्कृष्ट गोल रक्षक नीरज चौधरी, सर्वाधिक गोलकर्ता विजय उराउ, उत्कृष्ट फरवार्ड सिजल राइ, उत्कृष्ट मिडफिल्डर निवस फुयाल घोषित भए ।

बेस्ट डिफेन्डर भने लेटाङका राजु मगर बने ।

खेलको म्यान अफ दि म्याच भने लेटाङका खमीर गिल्सन घोषित भए । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक अल्टिट्यूड क्लबका अनिष राजधामी घोषित भए । सबै खेलाडीले समान दुई हजार पाँच सय प्राप्त गरे ।

तालतलैया फुटबल क्लबलाई उपाधि चुम्नका निम्ति प्रशिक्षक सजीवन राईले भूमिका खेलेका थिए । उनले अनुभवी खेलाडी भन्दा उदयीमान खेलाडीलाई प्राथामिकतामा राखेको बताए ।

 

Tags: #खेलकुदअल्टिट्यूडतालतलैया फुटबल क्लब
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 
समाचार

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

उदयपुर : सेवाग्राहीको काम सहज रूपमा गरिदिनुपर्ने जिम्मेवारीमा रहेका डिभिजन वन कार्यालय, उदयपुरका वन अधिकृत भुवन पौडेलमाथि उल्टै काम अल्झाएर...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३
‘असन्तुलित बजेट रोक्छौँ, नतिजामुखी योजना बैंकमा जोड दिन्छौँ’ : मुख्यमन्त्री कार्की

तीजलाई महिला सशक्तीकरणमा लगाउन मुख्यमन्त्रीको जोड

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    891 shares
    Share 356 Tweet 223
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    745 shares
    Share 298 Tweet 186
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    269 shares
    Share 108 Tweet 67

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.