Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट : सुष्मा गोदावरी र कान्तिपुर कलेज विजयी

गुरु ढकाल by गुरु ढकाल
पुस २०, २०८२
in खेलकुद, समाचार
0
तेस्रो इन्टर कलेज टी–२० टुर्नामेन्ट : सुष्मा गोदावरी र कान्तिपुर कलेज विजयी
83
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी तेस्रो अन्तर कलेज टि २० क्रिकेट प्रतियोगितामा इटहरीको सुष्मा गोदावरी कलेज र विराटनगरको कान्तिपुर कलेज विजयी भएका छन् ।

पहिलो खेलमा सुष्मा कलेज इटहरीले कस्तुरी कलेजलाई ६१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुष्मा निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो ।

जसमा प्लेयर अफ दि म्याच कृष्ण सिवाकोटीले अविजित ४७ रन बनाउँदा अनिल बस्नेतले पनि अविजित ४३ रनको योगदान दिए । कस्तुरीका यस्वन्त मेहता र अर्पन अधिकारीले समान १-१ विकेट लिए ।

१४० रनको लक्ष्य पछ्याएको कस्तुरीले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर ७८ रन बनाउन सक्यो ।

कस्तुरीका यश्वन्त मेहताले २३ रन जोड्दा अमन मिश्राले १५ रनको योगदान दिए । सुष्माका स्वर्णिम कँडेल २ विकेट लिँदा जेम्स सेञ्चुरी र सागर डोटेलले पनि २-२ विकेट लिए ।

मौसम प्रतिकुलका कारण दोस्रो खेल २० ओभरबाट घटाएर १६ ओभरमा खेलाइएको थियो ।

विराटनगरको कान्तिपुर कलेजले जनता स्कुल इटहरीलाई २५ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित ११ ओभरमा सवै विकेट गुमाइ १ सय १८ रन बनाएको थियो। कान्तिपुरका प्लेयर अफ दि म्याच निश्चल गुप्ताले ४९ रन बनाउँदा मनु दासले २० रन र जयप्रकाश यादवले १९ रनको योगदान दिए ।

जनताका एसान खानले ४ विकेट लिँद्या अंकित दासले ३ विकेट लिए।

१ सय १९ रन को लक्ष पछ्याएको जनताले सवै विकेट गुमाई ९३ रन मात्र बनाउँन सक्यो । जनताका अंकित दासले २७ रन बनाउँदा प्रशान्त नेपालले १९ रनको योगदान दिए ।

कान्तिपुरका खेमराज हमाल ले २ विकेट लिँदा अर्विन मण्डल, सन्तोष गुप्ता र रामरतन यादवले १-१ विकेट लिए । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरि १२ कलेजको सहभागिता रहेको छ ।

विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Tags: #खेलकुदक्रिकेट
गुरु ढकाल

गुरु ढकाल

इटहरी निवासी ढकाल दुई दशकयता फोटो पत्रकारितामा सक्रिय छन् ।

Related Posts

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन
विविध

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

by रासस
जेष्ठ ११, २०८३
0

सुनसरी : आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले कोशी टप्पु आरक्ष भ्रमण गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयले...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
समाचार

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

चालू आर्थिक वर्षमा ११ हजार पर्यटक पुगे कोशी टप्पु

जेष्ठ ११, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1482 shares
    Share 593 Tweet 371
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    875 shares
    Share 350 Tweet 219
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.