Saturday, September 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा शनिवार साहित्य उत्सव, महानायक राजेश हमालसहित ६ जना लेखकसँग अन्तरक्रिया

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २५, २०८२
in कला साहित्य, समाचार
0
इटहरीमा शनिवार साहित्य उत्सव, महानायक राजेश हमालसहित ६ जना लेखकसँग अन्तरक्रिया
104
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा शनिवार (भोलि) साहित्य उत्सव हुँदै छ ।

प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रिया आयोजना हुने शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिवार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा महानायक राजेश हमालसहित ६ जना लेखक सहभागी हुँदैछन् ।

महानायक हमालको पुस्तक युगदेखि युगसम्म पुस्तकमा केन्द्रीत रही कवि मनु मञ्जिलले अन्तरक्रिया गर्नेछन् ।

यसैगरी २०८१ को मदन पुरस्कार विजेता उरमालका लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले अन्तरक्रिया गर्नेछन् ।

यस्तै, २०८१ को पद्यश्री पुरस्कार विजेता पुस्तक छालबाटोका लेखक रमेश भुसालसँग डा.अस्मिता विष्टले सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, डा. नवराज केसीको पुस्तक स्वस्पर्शमा केन्द्रीत रही नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गर्नेछन् ।

यसैगरी ददि सापकोटाको पुस्तक ज्ञानिकामाथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गर्नेछन् ।

यस्तै, सुबिन भट्टराईको चमेलीको फूल, बैजनी रुमालमाथि कवि धीरज राईले सहजीकरण गर्नेछन् ।

पुस्तकको अन्तरक्रियाअघि ११ जना कविहरूले कविता वाचन गर्ने कार्यक्रम तय भएको फाइनप्रिन्टका सञ्चालक नीरज भारीले बताए ।

उक्त कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उनको विश्वास छ । साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले कार्यक्रम हुन लागेको उनले बताए ।

काव्य डबली र शब्द प्रवाहको सहकार्यमा इटहरीमा हुन लागेको फाइनप्रिन्ट फिभरमा सहभागी हुन कुनै शुल्क नलाग्ने बताइएको छ ।

Tags: #साहित्यअन्तरक्रियाफाइनप्रिन्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मुखौटाभित्रको मान्छे  (कविता)
कला साहित्य

मुखौटाभित्रको मान्छे (कविता)

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

पहिरिएर ​काँचको मुस्कान भित्रभित्रै पग्लिएर पखाल्दै छ आफ्नै छाती संसारले उभ्याएको अग्लो पर्खालभित्र ! ​अनुहारमा एउटा दरिलो मुस्कान टाँसेर हिँडिरहेछ...

गजल (राज भट्टराई)
FEATURE BREAKING

गजल (राज भट्टराई)

by राज भट्टराई
अशोज ३, २०८३
0

आऊन् समाऊन् यी हात मेरा छाडी नजाऊन् यी हात मेरा हाम्रो सहारा भेट्यौँ भनेर छामी रमाऊन् यी हात मेरा आनन्द...

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

अशोज ३, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एक हजार ४५४ किलो गाँजासहित एकजना पक्राउ

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    513 shares
    Share 205 Tweet 128
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.