सोलुखुम्बु : सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार १३ हजार १६६ मत प्राप्त गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरे ।
नेकपा (एमाले)की उमेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरे ।
यसैगरी श्रम संस्कृति पार्टीका उमेदवार वियस राईले तीन हजार ३६३ मत प्राप्त गरेका छन् ।














Discussion about this post