इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत माई नगरपालिका–६ स्थित रिखुवा खोलामा निर्माण गरिएको पुल ।
संघीय सरकारअन्तर्गत पुल सेक्टर धरानको ३० करोड ६४ लाख ८४ हजार रुपैयाँ लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।
तस्बिर : रामकुमार लिम्बू/रासस




















Discussion about this post