Monday, October 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८३
in समाचार
0
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो।

विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यले मतदान गरेका छन्। प्रदेशसभामा एमालेका ४० र नेकपाका १७ सदस्य छन्।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन्। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत परेको छ। अन्य सांसद अनुपस्थित थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन्। जनता समाजवादी पार्टी (जसपा)की एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन्।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन्। सोमबारको बैठकमा ८३ प्रदेशसभा सदस्य उपस्थित थिए।

विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ।

Tags: कोसी प्रदेशविश्वासको मतहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

पाँचथर : पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात
FEATURE BREAKING

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

by टाकुरा न्यूज । इटहरी
अशोज २६, २०८३
0

इटहरी : प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनापछि जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोषप्रसाद साहलाई जिम्मेवारीबाट...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३
बेँसी झारियो भेडीगोठ

बेँसी झारियो भेडीगोठ

अशोज २६, २०८३
बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

बालगृहमा झापाका उद्यमशील महिलाको दशैँ स्नेहभोज

अशोज २५, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

कोशीमा एकैदिन भएका सवारी दुर्घटनामा एकको मृत्यु, ४९ घाइते

अशोज २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मध्यपहाडी राजमार्गको उद्गम खण्ड कालोपत्र अनिश्चित, एउटा ठेक्का रद्द

अशोज २६, २०८३
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

प्रसूति सेवा विवादमा इनरुवा अस्पतालका निमित्त मेसु हटाइए

अशोज २६, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

झापामा सफारी र सुमो दुर्घटना, बालिका र वृद्धको मृत्यु

अशोज २६, २०८३
बेँसी झारियो भेडीगोठ

बेँसी झारियो भेडीगोठ

अशोज २६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    969 shares
    Share 388 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.