Wednesday, November 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०८३
in FEATURE BREAKING, समाचार
0
बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ
53
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विश्वकर्मालाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि अनुसन्धान र कानुनी कारबाहीको प्रतीक्षामा रहेको बराह सहकारी प्रकरणमा मुख्य आरोपित पक्राउ परेको सरकारी घोषणासँगै थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

बराह सहकारीमा बचत गरेको रकम फिर्ता नपाउँदा धरानसहित पूर्वका हजारौँ सर्वसाधारण प्रभावित छन् ।

सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिना भएको प्रकरणमा विश्वकर्मालाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ ।

Tags: #धरानबराह बचत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी
कला साहित्य

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर २, २०८३
0

धरान : धरानमा पहिलो पटक आयोजना हुन लागेको फिल्म फेस्टिभलमा सहभागी हुन चाहने चलचित्र निर्माताका लागि आवेदन खुला गरिएको छ...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

ब्राउनसुगरसहित नौ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लामा प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको कारबाहीमा भारतीय परिवारका तीन सदस्यसहित नौ जना पक्राउ परेका छन्...

इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

मोरङमा खेल्दाखेल्दै बेपत्ता भएका बालकको शव निर्माणाधीन घरको खाल्डोमा

मंसिर १, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न अनुमति

मंसिर १, २०८३
जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

जाडोमा भक्काको बास्ना, गृहिणीलाई आम्दानीको अवसर

मंसिर १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

धरानमा पहिलो फिल्म फेस्टिभलको तयारी

मंसिर २, २०८३
बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणका मुख्य आरोपित पक्राउ

मंसिर २, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

ब्राउनसुगरसहित नौ जना पक्राउ

मंसिर १, २०८३
इटहरीको मुख्य चौकमा ट्राफिक लाइट र सिसी क्यामेरा जडान

अपराध र दुर्घटना निगरानी गर्न सुनसरीमा २५० वटा सीसी क्यामेरा राखिने

मंसिर १, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1092 shares
    Share 437 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    847 shares
    Share 339 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    517 shares
    Share 207 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.