कोरोना संक्रमणबाट धरानमा थप एक व्यक्तिको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान १० का ३९ बर्षीय युवाको आज बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले पुष्टि गरे ।
उनी असोज १३ गते कोभिड अस्पताल भर्ना भएका थिए । मृतकलाई क्षयरोग, कलेजो र मृगौलाको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post