झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । बिहान ६ बजेतिर विधुत्को लाइन सर्ट भइ प्लाई उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । दमक, भद्रपुर र बिर्तामोडको बारुण यन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगलागी कहि समय पछि नियन्त्रणमा लिइएको छ ।















Discussion about this post